कालपुरुष

ना.

  1. समयको कल्पित मानवी रूप।
  2. ईश्वरको विराट् रूप।
  3. मृत्युका देवता; कालदेवता।
  4. ग्रहदोष हटाउन वा अरिष्ट कार्य शान्त गर्न दान गरिने फलामको प्रतिमा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)