कालमान

ना. [सं.]

  1. काल वा समयको पूर्वापर अवधि; समयको नापो वा मान।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)