कालम

ना. [अङ्.]

  1. समाचारपत्र आदिका पृष्ठहरूमा बिचको लामो धर्का वा खाली अङ्गबाट अलग अलग छुट्ट्याइने ठाडा वा लामा खण्ड; हे. स्तम्भ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)