कालरात्रि

ना. [सं.]

  1. अँध्यारो र डरलाग्दो रात।
  2. सारा विश्वको महाप्रलय हुने रात; मृत्युको रात।
  3. नवरात्रिमध्ये आश्विन शुक्ल अष्टमीको रात तथा त्यस रातमा गरिने दुर्गाको पूजा।
  4. दुर्गाको मूर्ति वा रूप।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)