कालवेला
ना. [सं.]
- दिनमान र रातमानलाई विभाजन गर्दा प्रत्येक दिन पर्न आउने शनिश्चरको बेला; शनिकाल।
- कुनै काम, यात्रा आदि गर्न निषिद्ध समय; अशुभ मुहूर्त।
- उचित परिस्थिति वा अवसर; मौका।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)