कालसर्प
ना. [सं.]
- डस्नासाथ मानिस मर्ने ज्यादै विषालु र डरलाग्दो कालो साँप; कालरूपी सर्प।
- अरूको ठुलो हानि गर्ने दुष्ट व्यक्ति।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)