कालसमय

ना. [सं.]

  1. मौका र परिस्थिति; समयको चाँजोपाँजो।
  2. बेलाबखत।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)