कालान्तर

ना. [सं.]

  1. समयको फेरो; समयान्तर; अर्को समय; धेरै पछिको समय।
  2. मौका परेको कुनै बेला।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)