कालान्तर विष

ना.

  1. मुसा, कुकुर आदिले टोकेको धेरै दिनपछि लाग्ने विष; मन्दविष।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)