कालिमा
ना. [सं.]
- कालो हुनुको भाव वा स्थिति; कालोपन।
- कलङ्क; दाग; दोष।
- लाञ्छना; अपवाद।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)