कालीनाथ्रो

ना. [कालो+नाथ्रो]

  1. मङ्सिरमा पाक्ने, कालो नाथ्रो भएको एक प्रकारको धान; पहेँलो मार्सी; कालो काठे।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)