काली निउरो
ना. [कालो+निउरो]
- कालो, मोटो र कमलो डाँठ हुने र तरकारी खाइने एक जातको निउरो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [कालो+निउरो]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)