कालीबम्बई

ना. [कालो+बम्बई]

  1. बम्बई आँपको एक प्रकार; असल जातको आँप।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)