कालीबिराली

ना. [काली+बिराली]

  1. ओखतीमुलोका निम्ति प्रयोग गरिने कालो रङको बिरालो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)