कालीभीर

ना. [कालो+भीर]

  1. माथिबाट हेर्दा रिँगटा वा अत्यास लाग्ने डरलाग्दो भीर; कहालीलाग्दो भीर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)