कालीमकै
ना. [कालो+मकै]
- केराको बुँगाजस्तो छोटो घोगा लाग्ने, दानाभित्र कालो पिठोजस्तो पदार्थ हुने एक जातको मकै।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [कालो+मकै]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)