कालीमाटी

ना. [कालो+माटो]

  1. जमिनमनि रहेको कालो, नरम र मलिलो माटो; खेतीमा मलका रूपमा प्रयोग गरिने माटो।
  2. काठमाडौँ उपत्यकाको टेकुदोभाननजिक रहेको एक ठाउँ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)