काली ऐँसेलु

ना.

  1. लहरामा फल्ने र राता टोप्रा हुने एक जातको ऐँसेलु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)