काली आँप

ना.

  1. मिठो स्वाद भएको असल जातको एक आँप; बोक्रामा कालो कालो टीका बसेको, सानो कोयो हुने र झुत्रो नहुने मह जस्तै स्वादिलो एक आँप; लङ्गडा आँप।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)