कालु

वि. [कालो+उ]

  1. 'कालो' शब्दको सङ्क्षिप्त रूप।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)