कालु पाँडे

ना.

  1. पृथ्वीनारायण शाहका समयमा गोर्खा राज्यको काजी भएका र कीर्तिपुरसँग पहिलो युद्धमा दिवङ्गत भएका इतिहासप्रसिद्ध एक व्यक्ति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)