कालोपोके

ना.

  1. गहुँ, जौ आदि बालीमा लाग्ने, बालो कालो हुँदै जाने एक प्रकारको रोग।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)