कालो कौवा

ना.

  1. सर्वाङ्ग शरीर कालो हुने, केही ठुलो र तिखो चुच्चो भएको एक जातको काग; ढोले काग; लेकाली काग; डुम काग।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)