कालो गेँवरा

ना.

  1. कालो र मोटो खालको, थुप्रै रस हुने एक प्रकारको असल खालको उखु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)