काल्तोरी

ना. [कालो+तोरी]

  1. कलेजी रङको जरा हुने, साधारण तोरीका भन्दा केही ठुला पात हुने र सागको तरकारी खाइने एक जातको तोरी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)