काल्पनिक

वि. [सं.]

  1. कल्पना गरिएको; अजमायसी; कल्पित।
  2. बनावटी; नक्कली।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)