काव्यपुरुष

ना.

  1. साहित्यिक पुराकथामा काव्यलाई दिइएको एक मानवाकार स्वरूप जो मात्तिँदा तह लगाउन एक काव्यनारी (समीक्षा) को सृष्टि भएको हो भन्ने किं वदन्ती छ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)