काव्यप्रवृत्ति

ना.

  1. कविता, महाकाव्य आदिमा रचनाकारले विशिष्ट दिशा वा मार्गतर्फ अग्रसर हुन देखाएको आन्तरिक झुकाउ; कुनै वस्तु वा विचारप्रति रहेको रचनाकारको विशिष्ट उद्देश्य वा दृष्टिकोण; कविको विशिष्ट रुचि।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)