काव्यलिङ्ग

ना.

  1. वाक्यार्थ वा पदार्थरूपले हेतु प्रतिपादन गर्दा हुने एक अर्थालङ्कार; कुनै नयाँ अर्थलाई बोध गराउने एक अर्थालङ्कार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)