काश्यप गोत्र
ना.
- काश्यप ऋषिको कुल वा वंशको परिचयात्मक नाम; अधिकारी, घिमिरे, पाँडे, बडाल, ठकुरी, माझी, थापा, गर्तौला, बोकटी आदि थर हुनेहरूको गोत्र।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)