काषाय

वि. [सं.]

  1. गेरु रङमा रँगाइएको; गेरु रङको।
  2. कपडा; गेरु रङको कपडा।
  3. टर्रो स्वाद।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)