काष्ठपत्र

ना.

  1. काठको फल्याक; कठपत्र।
  2. अभिलेखका रूपमा रहेको काठको पातो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)