काष्ठपुत्तलिका
ना.
- कठपुतली; काठको प्रतिमा।
- घट्टको सोलीबाट दाना खसाल्नका लागि सोलीको डुँडमा बाँधिएको काठको ठेउको वा पुतली।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)