काष्ठा
ना. [सं.]
- पूर्व, पश्चिम आदि दिशा।
- अन्तिम सीमा वा हद (पराकाष्ठा)।
- अन्तरिक्षमा बादल र वायुको मार्ग।
- अठार पलाको समयको माप।
- आठ माना।
- एक विघाको १/२० भाग अर्थात् एक कट्ठा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)