काष्ठमण्डप

ना.

  1. काठको मण्डप।
  2. हनुमान् ढोकानेर अशोकविनायकको सामुन्ने स्थित एउटै रुखका काठबाट तयार पारिएको भनिने प्रसिद्ध घर।
  3. काठमाडौँ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)