कासी बयर

ना. [काशी+बयर]

  1. लाम्चा गेडा फल्ने खल्लो गुलियो स्वादको एक जातको बयर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)