कास्की

ना.

  1. नेपालको पश्चिमाञ्चल विकासक्षेत्रअन्तर्गत गण्डकी अञ्चलमा पर्ने एक जिल्ला।
  2. मध्यकालको चौबिसे राज्यमध्ये एक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)