कास्टिक

वि. [अङ्.]

  1. रासायनिक प्रक्रियाद्वारा तन्तुहरूलाई जलाउने वा नष्ट पार्ने; क्षारक; दाहक।
  2. जलाउने वा नष्ट गर्ने पदार्थ वा वस्तु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)