काहिँलो

वि. [सं. कनीयान्]

  1. साहिँलोभन्दा पछिको; जन्मका क्रमले चौथो (छोरो, भाइ आदि); काइँलो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)