किं कर्तव्यविमूढ
वि. [सं.]
- निर्णयशक्तिको अभावमा कुनै काम गर्न के गरूँ , कसो गरूँ भई अलमलिएको; आफूले गर्नुपर्ने काम वा कर्तव्यबारे ठहर गर्न नसकी दोधारमा परेको; रनभुल्लमा परेको; बिलखबन्द।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)