किक्क
क्रि.वि. [अ. मू. किक्+क]
- बाडुली लागेर वा घाँटीभित्र कुनै चिज अड्किएर श्वासनलीमा वाधा परी विचित्रको ध्वनि निस्कने गरी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [अ. मू. किक्+क]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)