किक्लिक्क
वि. [अ. मू. किक्लिक्+क]
- घाँटीमा कुनै चिज अड्किँदा वा घाँटी अँठ्याउँदा ऊर्ध्ववायुको झोक्का निस्कने गरी हुने शारीरिक प्रतिक्रिया।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [अ. मू. किक्लिक्+क]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)