किञ्चित्

वि. [सं.]

  1. थोरै; अल्पशः अलिकति; इषत्; केही; मनाक्।
  2. अलिकति पनि; थोरै पनि; केही पनि।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)