किञ्जल्क

ना. [सं.]

  1. कमलको केसर (उदा.- मैले न्वाउनलाइ शैलतटमा छन् दुधका पोखरी। टल्कन्छन् जलमा जहाँ किरणका किञ्जल्क रेखा परी। - माधव घिमिरे।)।
  2. नागकेसर।
  3. केसरको रङजस्तो पहेँलो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)