किनबेच
ना. [किन्+बेच्]
- किन्ने र बेच्ने काम; खरिदबिक्री; बेचबिखन; क्रयविक्रय।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)