किनखाब

ना. [फा. कम-ख्वाव]

  1. सुनचाँदीका बत्तुले बुट्टा काढिएको झलझलाउँदो रेसमी कपडा; बहुमूल्य रेसमी कपडा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)