किन किन

अव्य.

  1. थाहा नभएको कारणबारे विस्मयपूर्वक भनिने शब्द; संशय, अनिच्छा वा अरुचि जनाउने शब्द। (उदा.- किन किन आज मलाई पढ्न नजाऊँ जस्तो भइरहेछ।)

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)