किमार्थ
क्रि.वि. [सं.]
- कसै गरेर पनि; केही गरे पनि ; कुनै स्थिति वा अवस्थामा पनि; निश्चय नै; पटक्कै।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)