किम्पुरुष
ना. [सं.]
- हे. किन्नर।
- पुराणअनुसार हिमालय र हेमकूट पर्वतका बिचमा रहेको उक्त जाति रहने ठाउँ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)