किम्मती

वि.

  1. धेरै मोल पर्ने; मूल्यवान्; दामी;।
  2. महत्त्वपूर्ण; महान्।
  3. प्रशंसनीय; तारिफलाग्दो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)